जतापनि सजिलै सारेर फोहोर सफागर्न !
भुइँ को चिसो ,पानीले केहि असर नगर्ने !
भारी Machinery सामान गुडाउन तथा राख्न मिल्ने Luck System भएको ! जस्तै :- Washing Machine, Fridge, Air Condition !
सामान बोकेर ओसार पसार गर्दा समान बिग्रिने Scratch हुने टुट्ने, फुट्ने, उचाल्नु पर्ने झन्झटिलो काम बाट मुक्त !
Pa66, Universal Rubber wheels, metal stainless steel बाट बनेको !
हलुका,सजिलो तथा बलियो छ
300kg सम्म को तौल धान्ने सक्ने क्षमता भएको !
Minimum fold size: 435 *435mm [ height = 9 cm]
Maximum Unfold Size: 660*660mm